लोकदिप सहकारीमा नयाँ सञ्चालक समिति चयन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।   सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर श्रेष्ठले सहकारीमार्फत … Continue reading लोकदिप सहकारीमा नयाँ सञ्चालक समिति चयन